एक भव्य पार्टीको आयोजना गर्दै सलमानले मनाए ५३ औं जन्मदिन

द सिनेमा टाइम्स, काठमाडौं - बलिउडका सुपरस्टार नायक सलमान खानले आज आफ्नो ५३ औं जन्मदिन मनाउँदैछन् । सलमान खानले आफ्नो जन्मदिनको अवसर पारेर वुधबार राती आफ्नो फार्म हाउसमा भव्य पार्टी समेत दिएका छन् । सलमानले आयोजना गरेको भव्य पार्टीमा सहभागी हुन कट्रिना कैफ, अनिल कपुर, सोनाक्षी सिन्हा, कृति सेनन, मौनी रोय, सोनाक्षी सिन्हा लगायत पुगेका…