डेविडको ‘कुली नम्बर १’को रिमेकमा बरुण र साराको जोडी ?

द सिनेमा टाइम्स, काठमाडौं - 'केदारनाथ' र 'सिम्बा' लगालग दुई हिट सिनेमा दिएकी सारा अली खानको चर्चा अहिले बलिउडमा चुलिदो छ । साराको अभिनय रहेको दोस्रो सिनेमा 'सिम्बा' अहिले पनि बलिउड बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ । उनै सारालाई बलिउडका एकपछि अर्को ठुला ब्यानरका सिनेमाबाट अफर आइरहेका छन् । 'एबिसिडी ३'बाट क्याट्ररिना कैफले हात झिके…