बरुण र श्रद्धा स्टारर ‘रुल ब्रेकर्स’को फस्टलुक सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाको निर्देशनमा तयार भैरहेको सिनेमा 'रुल ब्रेकर्स'को फस्टलुक सार्वजनिक गरिएको छ । यो सिनेमा 'एबीसीडी'को तेस्रो फेन्चाइज हो । यो सिनेमामा बरुण धवनको मुख्य भुमिका रहेको छ । 'रुल ब्रेकर्स'मा पहिले बरुणको जोडीको रुपमा अभिनेत्री कैटरिना कैफको जोडी बाधिएको थियो । तर कैटरिना अभिनीत सिनेमा 'भारत'को…