‘केजिएफ २’को मुख्य भुमिकामा सञ्जय दत्तलाई अफर ?

द सिनेमा टाइम्स, काठमाडौं - डिसेम्बर २१ तरिखबाट विश्वभरका सिनेमा घरमा रिलिज भएको कन्नड सिनेमा ‘केजीएफ’को पहिलो भर्सनले बक्स अफिसमा बम्पर ब्यापर गरेको थियो । कन्नड स्टारर यश अभिनित यो सिनेमालाई हिन्दी भर्सनमा पनि डब गरेर सार्वजनिक प्रदर्शन गरिएको थियो । बलिउड सिनेमाको तुलनामा थोरै पर्दामा रिलिज भए पनि यो सिनेमाले हिन्दी भर्सनमा समेत राम्रो…