‘कंचना’को हिंन्दी रिमेक ‘लक्ष्मी’मा काम गर्दै अक्षय

द सिनेमा टाइम्स, काठमाडौं - बलिउडका सुपरस्टार अभिनेता अक्षय कुमारले १२ वर्षपछी हरर कमेडी सिनेमामा काम गर्ने पक्का भएको छ । एक दशक पहिले रिलिज भएको सिनेमा 'भुलभुलैया' पश्चात अक्षयले तामिल सिनेमा 'कंचना'को रिमेकमा काम गर्ने पक्का गरेको बलिउड मिडियाले जनाएका छन् । उक्त सिनेमाको हिंन्दी रिमेकमा 'लक्ष्मी' नाम जुराइएको छ । यो सिनेमामा अक्षय…