मेघनाको ‘छपाक’मा एसिड पिडित मालती बन्दै दिपिका

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेत्री दिपिका पादुकोण सञ्जयलीला भन्सालीको ‘पद्मावत’ पछि कुनैपनि सिनेमामा अभिनय गरेकी छैनन् । उनै दिपिकाले गत वर्षको नोभेम्बरमा प्रेमी रणवीर सिंहसंग विवाह गरेकी थिइन् । विहे पछि केहि समयको विश्राम लिएर पुन सिनेमामा काम गर्दैछिन् । केही समय पहिले दिपिका संजय लीला भन्सालीको सिनेमामा देखिने चर्चा चलेको थियो ।…