‘कंचना’को हिंन्दी रिमेकमा अक्षय र कियाराको टिमअप

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता अक्षय कुमार १२ वर्षपछी आफ्नो हरर कमेडी जनरमा फर्किएका छन् । अक्षयले १२ वर्षअघि काम गरेको हरर कमेडी सिनेमा 'भुलभुलैया' पश्चात त्यस किसिमको सिनेमामा नदेखिएका उनलले यसवर्ष साउथ इण्डियन सुपरहिट सिनेमा कंचनाको हिंन्दी रिमेक ‘लक्ष्मी’मा काम गर्दैैछन् । अक्षय सिनेमा कलाकारसँगै निर्माताको रुपमा समेत देखिने छन् । 'कंचना'को…