भारतीय सीमा सुरक्षा बल बीएसएफ कथामा सलमान ?

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता सलमान खानको सिनेमा क्रेज अहिले अहिले उत्कृष्ट फेजमा छ । उनले केही वर्ष अघि अभिनय गरेको सिनेमा 'वान्टेड'बाट सलमानको क्रेज एक पटक पुन चम्किएको हो । पछिल्लो समय सलमानको सिनेमा छनोट गर्ने शैलीमा विततका वर्षमा निकै परिवर्तन भएको छ । सलमानलाई अहिले दर्शकले एक्सन, कमेडी भन्दा फरक गम्भीर…