‘टिप टिप बर्षा पानी’को रिमेकमा अक्षय र कट्रिना

द सिनेमा टाइम्स, काठमाडौँ - सन् २०२० को इदलाई रिलिज डेट तय गर्दै छायाँकनमा निस्केको सिनेमा 'सूर्यवंशी'ले केहि दिन अगाडी मात्र रिलिज डेट हेरफेर गर्यो । यसको प्रमुख कारण थियो इदमा सलमान खानको 'इन्शाअल्लाह' आउनु हो ।इदमा दुई ठुला सिनेमा जुध्ने देखिए पछि 'सूर्यवंशी' निर्देशक रोहित सेट्टी र सलमान खान बीच आपसी समझदारीमा रोहित पछाडी हटे…