जोन अब्राहम स्टारर ‘बाट्ला हाउस’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता जोन अब्राहम स्टारर सिनेमा 'बाट्ला हाउस'को अफिसियल ट्रेलर रिलिज गरिएको छ । बाट्ला हाउस भारतको सवैभन्दा विवादित केशमा आधारित रहेर निर्माण भएको सिनेमामा जोन अब्राहमलाई प्रहरी अफिसरको भुमिकामा प्रस्तुत गरिएको छ । सिनेमाको कथा २००८ मा दिल्लीमा भएको ए-१८ बाट्ला हाउसमा भएको इनकाउन्टरमा आधारित छ । https://youtu.be/dG3K6jB3iW8 सिनेमाको…