यस्तो छ ‘जजमेन्टल है क्या’को ३ दिने विकेण्ड कलेक्सन

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड सिनेमा 'जजमेन्टल है क्या'ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । कंगना रनौट तथा राज कुमार राव स्टारर मनोवैज्ञानिक थ्रिलर ’जजमेन्टल है क्या’ले दर्शक तथा समिक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । एक साइकोलोजिकल ब्लक कमेडी सिनेमालाई  प्रकाश कोवेलामुदीले निर्देशन गरेका हुन् ।रिलिजको दिन शुक्रबार ४.२० करोड भारूको कारोबार गरेको सिनेमाले…