सलमानको ‘दबंग ३’ स्टाइल, ‘स्वागत नही करोगे हमरा’

द सिनेमा टाइम्स, काठमाडौँ - बलिउड अभिनेता सलमान खान पुन: एक पटक दबंग अवतारमा दर्शक माँझ आउदै छन् । 'दबंग' सिरिजको तेस्रो भाग 'दबंग ३'को फर्स्टलुक मोसन पोस्टर सार्वजनिक गरिएको छ । प्रभु देवा निर्देशित सिनेमामा ठ्याक्कै ७ वर्ष पछि सलमान आफ्नो लोकप्रिय पात्र चुलबुल पाण्डेको रुपमा प्रस्तुत हुँदैछन् । २० डिसेम्बरमा रिलिज हुने सिनेमा दर्शकले…