ऋतिक र टाइगरको ‘वार’ले पहिलो दिनमै रच्यो इतिहाँस

द सिनेमा टाइम्स, काठमाडौँ - गान्धी जयन्तीको अवसरमा घरेलु बक्सअफिसमा रिलिज सिनेमा 'वार'ले इतिहाँस रच्न सफल भएको छ । यसअघिका सम्पूर्ण रेकर्ड भत्काउदै ऋतिक रोशन र टाइगर श्रोफ स्टारर सिनेमाले भारतमा ५३.३५ करोडको ओपनिङ गरेको हो । सिनेमाले हिन्दीमा ५१.६० करोड र तामिल र तेलुगुमा १.७५ करोडको कमाएको हो । हिन्दी सिनेमाको रेकर्ड तोड्ने क्रममा…