रिलिज अगावै ‘दबंग ३’को रेकर्ड

द सिनेमा टाइम्स, काठमाडौँ - सुपरस्टार सलमान खान अभिनित सिनेमा 'दबंग ३' डिसेम्बर २० मा रिलिज हुँदैछ । अघिल्ला शृंखलाको उच्च सफलताले यतिबेला 'दबंग ३'को चर्चा उच्च विन्दुमा पुगेको छ । रिलिजको लागि झन्डै एक महिना बाँकी रहँदा, यसले बक्सअफिसमा ल्याउने तुफानको बारे चर्चा सुरु भैसकेको छ । पछिल्लो रिपोर्टको अनुसार सिनेमाले अहिलेसम्मकै ठुलो रिलिजको…