‘दबंग’देखि ‘दबंग ३’सम्म सलमान, ननस्टप सय करोड क्लबको बादशाह

द सिनेमा टाइम्स, काठमाडौँ - बलिउडको पछिल्लो १० वर्ष अभिनेता सलमान खानको लागि फलदायी रह्यो । सलमानका रिलिज १६ सिनेमाले उनलाई बक्सअफिसको नम्बर १ बनाए । सन् २०१० मा रिलिज भएको 'वीर' बक्सअफिसमा चलेन । तर, यसै वर्ष रिलिज 'दबंग'ले सलमानको सुनौलो दशकको सुरुवात गरिदियो । सय करोड क्लबमा इन्ट्री गर्ने यो नै सलमानको पहिलो सिनेमा…