‘महाभारत’मा द्रौपदी बन्दै दीपिका, लगानीमा साझेदारी

द सिनेमा टाइम्स, काठमाडौँ - सत्यकथामा आधारित सिनेमा 'छ्पाक'पछि अभिनेत्री दीपिका पादुकोणले पौराणिक कथाको 'महाभारत' गर्दैछिन् । सिनेमामा उनले द्रौपदीको भूमिका निर्वाह गर्नेछिन् । निर्माण घोषणा भएदेखि नै चर्चामा रहेको सिनेमालाई लिएर दीपिका सिरियस छिन् । 'छपाक' पछि दीपिकाले 'महाभारत'मा दोस्रो पटक लगानी पनि गर्दैछिन् । त्यसैले उनको लागि यो सिनेमा विशेष छ । मिड…