‘सूर्यवंशी’ र ‘८३’को नयाँ रिलिज डेट घोषणा

द सिनेमा टाइम्स, काठमाडौँ - कोरोना भाइरसको प्रभावले विश्वका सम्पूर्ण फिल्म क्षेत्र अहिले ठप्प छन् । हल बन्द हुँदा रिलिजको लागि तयार सिनेमाहरु लगालग ओटिटि प्लेटफर्ममा रिलिज हुँदैछन् । हलमा सिनेमा रिलिजको टुंगो नलाग्दा हैरान भएका दर्शकका लागि भने खुसिको खबर बाहिरिएको छ । बलिउडका बहुप्रतिक्षित सिनेमा 'सूर्यवंशी' र '८३'ले नयाँ रिलिज डेट पाएका छन्…