अक्षयको ‘बेल बटम’ अगस्तदेखि युकेमा छायांकन हुने

द सिनेमा टाइम्स, काठमाडौँ - कोरोना भाइरसले नेपाली सिनेमा क्षेत्र ठप्प भएपनि बलिउड भने विस्तारै थिग्रिदै छ । रिलिज रोकिएका केहि सिनेमाले प्रदर्शनको तयारी गर्दैछन् । भने, केहि छायांकनको क्रममा छन् । यस्तै अक्षय कुमारको सिनेमा 'बेल बटम' पनि आगामी महिनादेखि विदेश छायांकनमा निक्लिने भएको छ । रञ्‍जित एम तिवारीले निर्देशन गर्ने यो सिनेमाको अगस्त महिनादेखि युकेमा…