अक्षयलाई सेड्युल मिलाउनै सकस, पाइपलाइनमा ८ सिनेमा

द सिनेमा टाइम्स, काठमाडौँ - विश्वव्यापी लकडाउन बिस्तारै खुकुलो हुँदै गर्दा बलिउड अभिनेता अक्षय कुमारलाई सिनेमा छायांकनको सेड्युल मिलाउनै गाह्रो पर्ने देखिएको छ । वर्षमा ३-४ वटासम्म सिनेमा गरिहाल्ने यी अभिनेताका ६ सिनेमा छायांकनको पाइपलाइनमा छन् । एक महिनापछि अक्षयको 'बेल बटम' विदेशमा छायांकन हुँदैछ । लकडाउनपछि विदेशमा छायांकन हुने यो पहिलो बलिउड सिनेमा बन्नेछ ?…