शाहरुख खानको जन्मदिनमा फ्यानलाई ‘डंकी’को टिजर उपहार

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता शाहरुख खानका आज आफ्नो ५८ औं जन्मदिन मनाउँदै छन् । उनको जन्मदिनमा, फ्यानले उपहारमा 'डंकी'को टिजर पाएका छन् । जसको लागि जसका लागि फ्यानहरु लमो समयदेखि प्रतिक्षामा थिए । आगामी क्रिसमसमा रिलिज हुने शाहरुखको 'डंकी'को टिजरले फ्यानमा उत्साह ल्याएको छ । सार्वजनिक टिजरलाई निर्माण टिमले 'ड्रप १' नाम…