किन प्रतिक्षित बन्दैछ सलमानको ‘ट्युबलाईट’ ?, (टिजर)

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेता सलमान खानका फिल्म त्यतिकै पनि प्रतिक्षित हुन्छन । तर, यसपटक सलमानको 'ट्युबलाईट'लाई बलिउड मिडियाहरुले प्रथामिकताका साथ हेरिरहेका छन् । किनकी, फिल्म 'बाहुबली २'ले बलिउड फिल्मको भन्दा पनि राम्रो व्यापार गरिरहेको छ । भारतीय फिल्मका सबै रेकर्ड १ हप्तामै तोडीदिएको छ । भारतीय सिनेमाको इतिहासमा १ नम्बरमा रहेको बलिउड…