‘दंगल’ रेकर्ड: चिनमा हलिउड र विश्वव्यापी ‘बाहुबली २’ पनी पछाडी

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड सिनेमा 'दंगल'ले चाइनिज बक्सअफिसमा एतिहासिक रेकर्ड कायम गरेको छ । आमिर खान स्टारर सिनेमाले चिनमा मात्र एक हजार करोड भन्दा माथीको व्यापार गर्न सफल भएको छ । भारतमा ३ सय ८७ करोडको व्यापार गरेको 'दंगल'ले चिन रिलिज नहुदासम्म अन्य देशमा समेत गरेर ७ सय ४५ करोड भारुको कलेक्सन गरेको…