कस्तो छ काजोलको तामिल कमब्याक ? (ट्रेलर)

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेत्री काजोलले २०१५ मा सिनेमा 'दिलवाले'बाट कमब्याक गरिन । बक्सअफिसमा एभरेज प्रदर्शन गरेको सिनेमाले काजोललाई पहिलेको जस्तो उचाई दिलाउन सकेन । त्यसयता काजोल बलिउड सिनेमामा देखा परेकी छैनन् । तर, यो विचमा तामिलको एक ब्लकबस्टर सिनेमाको सिक्वेलमा काम गरिन । हुन् त उनले अभिनय गरेको 'भीआईपी २' पहिलो तामिल…