‘मिस्टर झोले’मा काम गर्दा प्रियंकालाई ‘मिस’ गरेँ’: दयाहाङ राई

द सिनेमा टाइम्स, काठमाडौँ - नायक दयाहाङ राई पौष २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर झोले’बाट आशावादी देखिएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले आफूले पाएको कथावस्तु र भूमिका भित्र रहेर काम गरेको बताए । रामबाबु गुरुङको निर्देशन, टेकेन खड्काको निर्माणमा तयार भएको यो चलचित्रले समाजभित्र रहेका केहि पात्रको कथा भन्छ । रौनक विक्रम…