दर्शकले ‘जारी’मा यसरी देखाउँदैछन् विश्वास

द सिनेमा टाइम्स, काठमाडौं - उपेन्द्र सुब्बाको डेब्यु निर्देशन ‘जारी’ वैशाख १ गतेबाट रिलिज हुँदैछ । नयाँ वर्षको अवसर पारेर रिलिज हुन लागेको योसिनेमाले आक्रामक ओपनिङ गर्ने देखिएको छ । मल्टिप्लेक्समा यो सिनेमाले पाएको शोज हेर्दा आक्रमक ओपनिङ निश्चित जस्तैदेखिएको छ । मल्टिप्लेक्समा यो सिनेमाले उच्च शो पाए  संगै, बुकिङ पनि तीव्र गतिमा भइरहेको छ…