सिनेमा हलको टिकटिङमा पहुँच प्रदान उपलब्ध गराउन हललाई महानगरको पत्र

द सिनेमा टाइम्स, काठमाडौं - काठमाडौं महानगरपालिकाले सिनेमा हलको बक्सअफिस रिपोर्टमा आफ्नो पहुँच हुनुपर्ने बताएको छ । काठमाडौं महानगरपालिका भित्रका सिनेमा हलमा रहेको बक्सअफिस रिपोर्टमा महानगरको पहुँच हुनु पर्ने बताएको हो । महानगरले महानगरभित्रका हललाई आज पत्र पठाउँदै तीनभित्र हलको डिजिटल प्रणालीभित्र सहज पहुँचको व्यवस्था गर्न निर्देशन दिएको छ । सिनेमा हलले दर्शकबाट उठाएको मनोरञ्जन…