हिन्दूवादी संस्थाको निवेदनपछि रोकियो ‘एक भगवत् गीता’को सेन्सर सिफारिस, बोर्डले सहयोग नगरेको निर्माताको गुनासो

द सिनेमा टाइम्स, काठमाडौं - आगामी भाद्र २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा 'एक भगवत् गीता'ले सेन्सर सिफारिस नपाएपछि बिहीबार विकास बोर्डको माहोल तनावपूर्ण बनेको थियो । सिनेमाका निर्माता सुनिलकुमार थापा सेन्सर सिफारिस लिन बोर्डमा ११ घण्टासम्म कुरेका थिए । केही धार्मिक संघसंस्थाले सिनेमालाई प्रदर्शन अनुमति नदिन निवेदन बुझाएपछि बोर्डले सेन्सर सिफारिस रोकेको हो । निर्माता…