युएईको हलमा ‘प्रसाद’ नियमित प्रदर्शन

द सिनेमा टाइम्स, काठमाडौं - यो वर्षको सुपरहिट सिनेमा 'प्रसाद' यतीवेला यूएईका विभिन्न सिनेमा घरमा प्रदर्शन भैरहेको छ । सन् २०१६ बाट यूएईमा नेपाली सिनेमा नियमित रुपमा प्रदर्शन भइरहेको छ । ’प्रेम दिवस’ को अवसर पारेर बिहीवारबाट यूएईका ११ ओटा हलिउड र बलिउड सिनेमा रिलिज हुने हलमा नेपाली सिनेमा 'प्रसाद' प्रदर्शनमा आएको छ । भने…