मैले जस्तै छोरी सुहानाले पनि सम्पुर्ण दर्शकको विश्वासलाई जित्ने छ : झरना थापा

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री तथा निर्देशक झरना थापाको जन्मदिनको अवसर पारेर चैत्र २९ गतेबाट रिलिज हुने सिनेमा ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाण्डौमा आयोजीत एक कार्यक्रमका विच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । यो सिनेमाको ट्रेलर युटुबमा भने बिहिबार दिउँसो १ बजे मात्र सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ…