दोस्रो सातामा पनि हल पुगे अनमोल र सुहाना, ‘ए मेरो हजुर ३’ हेर्न उर्लिए दर्शक !

द सिनेमा टाइम्स, काठमाडौं - नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ए मेरो हजुर ३ले बम्पर सुरुवात गरेको थियो । हिजो शुक्रबारबाट प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको सिनेमा ‘ए मेरो हजुर ३’को व्यापारिक रफ्तार रोकिएको छैन । दोश्रो साताको शनिबार पनि सिनेमाले देशैभर आक्रामक ब्यापार गरिरहेको छ । वितरक र निर्माण…