‘कप्स’ले दर्शकलाई निराश बनाउँदैन् : अनुप विक्रम शाही

द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'कप्स'को आइतबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । ‘कप्स’ पृथक विषयवस्तुमा निर्माण भएको निर्देशक सम्राट सापकोटाले बताए । तीन दशकदेखि अभिनयमा सक्रिय सापकोटाले 'कप्स'बाट निर्देशनमा डेब्यू गरेका छन् । सिनेमा एक कर्तव्यनिष्ठ प्रहरीको कथामा आधारित रहेर निर्माण गरिएको निर्देशक सापकोटाको भनाई छ…