दर्शक मनोविज्ञान बुझेर ‘रातो टिका निधारमा’ निर्माण गरेको छु – निर्देशक शर्मा

द सिनेमा टाइम्स, काठमाडौँ - व्यवसायिक सिनेमा दर्शकको मनोविज्ञान पढेर निर्माण गरिन्छन । दर्शकलाई २ घण्टा मनोरंजन दिनु नै व्यवसायिक सिनेमाको सुत्र हो । असोज १० देखि रिलिज हुने सिनेमा 'रातो टिका निधारमा' यहि सुत्रमा बाँधिएको छ । र, अन्त्यमा सामाजिक चेतना पनि छोडेको छ । लामो समय सिनेमा निर्माणको अनुभव सँगालेका पाका निर्देशक अशोक…