यस वर्ष सिनेमा रिलिजमा ४५ प्रतिशत गिरावट, यस्तो रह्यो साल २०७६

द सिनेमा टाइम्स, काठमाडौँ - अघिल्लो वर्ष सय सिनेमा प्रदर्शनमा आएका थिए । यो वर्ष सिनेमा रिलिजको अनुपातमा ४५ प्रतिशत गिरावट देखिएको छ । यस पटक मात्र ५५ सिनेमा रिलिज भएका छन् । बुधबार सरकारले बैशाख १८ सम्मलाई सम्पूर्ण हल बन्द गर्ने निर्णय गरेसँगै रिलिजको तयारी गरिरहेका सम्पूर्ण सिनेमा स्थगित भएका छन् । २०७५ को तुलनामा…