‘कबड्डी ४’ सिरिज कै उत्कृष्ट सिनेमा : रामबाबु गुरुङ

द सिनेमा टाइम्स, काटमाडौं - नेपालमा सर्वाधिक सफल ब्राण्ड मध्येको एक हो, 'कबड्डी' । पहिलोदेखि तेस्रो सिरिजसम्म सबैले बक्सअफिसमा बम्पर ब्यापार गरेका छन् । यो सिनेमा हरेक सिरिजप्रति दर्शकको औधि आकर्षण छ । सिनेमाको नामले नै एक किसिमका दर्शक हलको टिकेट काउन्टरसम्म पुर्याउने गर्छ । ‘कबड्डी’ सिरिज सानो बजेटबाट सुरुवात भएको सिनेमा यतिबेला नेपालको एउटा…