स्वस्तिमा खड्का – ‘जुन गीतमा हुन्छिन, त्यहि हिट’
द सिनेमा टाइम्स, काठमाडौँ – स्वस्तिमा खड्का पछिल्लो समयको लोकप्रिय अभिनेत्री हुन् । ‘बुलबुल’बाट राष्ट्रिय अवार्ड जितिसकेकी स्वस्तिमाले २०७२ सालमा सिनेमा ‘होस्टेल रिटर्न्स’बाट डेब्यु गरेकी थिइन् । त्यसयता स्वस्तिमाको व्यस्तताको