द सिनेमा टाइम्स, काठमाडौं- नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले चलचित्र हल नखुल्दा आदोलनमा उत्रिने बताएका छन् । सरकारले सम्पुर्ण क्षेत्र खोल्दा अझै सिनेमा हललाई बन्देज लगाउदा संघका महासचिव अशोक शर्माले अब हलको चावी चलचित्र विकास बोर्डलाई बुझाउने बताए । ‘हाम्रो सरकारी निकाय भनेको नै चलचित्र विकास बोर्ड हो ।

भारती र हर्षलाई बेल लिन सहयोग गरेको भन्दै एनसीबीका २ कर्मचारी निलम्बित

द सिनेमा टाइम्स, काठमाडौं- सुशान्त सिंह राजपूत केसमा ड्रग्स एंगल जाँच गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो ‘एनसीबी’ले आफ्नो दुई कर्मचारीलाई निलम्बन गरेको छ । भारतीय मिडिया अनुसार दुई कर्मचारीले कमेडियन भारती सिंह, उनको पति हर्ष लिम्बाचिया र दीपिका पादुकोणको एक्स म्यानेजर करिश्मा प्रकाशलाई