अशोक शर्मालाई पितृ शोक


द सिनेमा टाइम्स, काठमाडौं – निर्माता तथा निर्देशक अशोक शर्मालाई पितृ शोक परेको छ । उनका बुबा धनपति घिमिरेको आइतबार बिहान ६: ३० बजे निधन भएको हो ।

९९ वर्षिय धनपतिको मोरङ हस्पिलमा निधन भएको छ । उनी दम रोगबाट पिडित थिए ।

प्रतिक्रिया दिनुहोस्