अक्षयको ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक


द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता अक्षय कुमार सिनेमा ‘पृथ्वीराज’को टिजर सार्वजनिक भएको छ । टिजर हेर्नुहोस् :

एक ऐतिहासिक प्रेमकथामा आधारित सिनेमा सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित छ । चन्द्र प्रकाश द्धिवेदी निर्देशित सिनेमामा अक्षयसँग पूर्व विश्वसुन्दरी मानुषी छिल्लर, सञ्जय दत्त र सोनु सुद मुख्य भूमिकामा छन् । यहि सिनेमाबाट पूर्व विश्वसुन्दरी मानुषी छिल्लर बलिउडमा डेब्यू गर्दैछिन् ।

यशराज ब्यानरले निर्माण गरेको सिनेमा २१ जनवरी २०२२ बाट रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्