सुनिल शेट्टीका छोरा अहानको डेब्यू सिनेमा ‘तडप’को ट्रेलर रिलिज


द सिनेमा टाइम्स, काठमाडौं – सुनिल शेट्टीका छोरा अहान शेट्टी सिनेमा ‘तडप’बाट बलिउडमा डेब्यू गर्दैछन् । सिनेमामा अहानको अपोजिट तारा सुतारिया छिन् । यसै, सिनेमाको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हेर्नुहोस् :

सिनेमाको ट्रेलरमा रोमान्स, ड्रामा र एक्सन देखाइएको छ । मिलन लुथरिया निर्देशित सिनेमा तेलुगुको ब्लकबस्टर सिनेमा ‘आर एक्स १००’को अफिशियल हिन्दी रिमेक हो ।

यो सिनेमा डिसेम्बर ३ तारिखबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्