तस्बिरमा हेर्नुहोस् अभिनेत्री रुविना थापालाई


द सिनेमा टाइम्स, काठमाडौं – सौरभ चौधरी निर्देशित सिनेमा ‘लभ डायरिज’बाट नेपाली सिनेमामा प्रवेश गरेकी अभिनेत्री रुविना थापाको दोस्रो सिनेमा ‘डाँडाको वरपीपल’ असोज २६ गतेबाट रिलिज हुँदैछ । जसलाई शोभित बस्नेतले निर्देशन गरेका छन् । पहिलो सिनेमाबाट रुविनाको सुन्दरता र अभिनयको धेरैले प्रशंसा गरेका थिए । यीनै अभिनेत्री रुविना थापालाई द सिनेमा टाइम्सका फोटोग्राफर ज्ञानु राईले आफ्नो क्यामेरामा कैद गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्