‘बजरंगी भाइजान’को सिक्वेल बनाउँदै सलमान खान

‘बजरंगी भाइजान’को सिक्वेल बनाउँदै सलमान खान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सलमान खान,अभिनित  सुपरहिट सिनेमा‘बजरंगी भाइजान’ रिलिज भयको  ६ वर्ष पूरा भएको छ ।  सिनेमाका लेखक केवी विजेन्द्र प्रसादले आइतवार पिंक भिल्लासंग  कुराकानी गर्दै अहिले आफूले सिक्वेलका लागि स्क्रिप्टमा काम गरिरहेको बताएका छन् ।’ सलमान खानको प्रोडक्सन हाउसले निर्माण गरेको ‘बजरंगी भाइजान’ ले भारतमा मात्र चार सय करोडको कमाई गरेको थियो ।

सलमान खानको करिअरको सबैभन्दा उत्कृष्ट मानिन्छ । कबीर खानको निर्देशनमा बनेको सुपरहिट सिनेमा‘‘बजरंगी भाइजानमा  सलमान खान, करीना कपूर, हर्षाली मल्होत्रा र नवाजुद्दीन सिद्दीकीले मुख्य भूमिकामा काम गरेका थिए ।