हट लिजाको: विश्व स्तनपान सप्ताह !

हट लिजाको: विश्व स्तनपान सप्ताह !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेत्री लिजा हेडेन पछिल्लो समय सिनेमामा भन्दा पनि घर गृहस्थीमा लागेकी छन् । बलिउडमा हट   अभिनेत्रीको छवी बनाएकी लिजाले पछिल्लो १ वर्ष देखि पारिवारिक तस्विरहरु सामाजिक संजालमा शेयर गर्दै आईरहेकी छन् ।

गत वर्ष डिनो लालवानीसँग विवाह गरेकी लिजाले १७ मेमा बच्चा जन्माएकी थिइन् । आमा बनेपछि आफ्नो बच्चाको तस्विर इन्स्टाग्राममा शेयर गर्दै आईरहेकी लिजाले हिजो बच्चालाई स्तनपान गराउदै गरेको तस्विर शेयर गरेकी छन् । उनले यो तस्विर विश्व स्तनपान सप्ताहको अवसरमा शेयर गरेकी हुन् ।

जुन तस्विरले गर्दा लिजा चर्चामा आएकी छन् । लिजा पछिल्लो पटक ‘ए दिल हे मुस्किल’मा देखिएकी थिईन । प्रह्सुती समय र सुत्केरी समयमा लिजाले शेयर गरेका केहि तस्विरहरु:-

?

A post shared by Lisa Haydon (@lisahaydon) on

?

A post shared by Lisa Haydon (@lisahaydon) on

Weekend vibe?

A post shared by Lisa Haydon (@lisahaydon) on

⭐️? no greater satisfaction than being your mom my precious. @artipoppe

A post shared by Lisa Haydon (@lisahaydon) on