हट लिजाको: विश्व स्तनपान सप्ताह !

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेत्री लिजा हेडेन पछिल्लो समय सिनेमामा भन्दा पनि घर गृहस्थीमा लागेकी छन् । बलिउडमा हट   अभिनेत्रीको छवी बनाएकी लिजाले पछिल्लो १ वर्ष देखि पारिवारिक तस्विरहरु सामाजिक संजालमा शेयर गर्दै आईरहेकी छन् ।

गत वर्ष डिनो लालवानीसँग विवाह गरेकी लिजाले १७ मेमा बच्चा जन्माएकी थिइन् । आमा बनेपछि आफ्नो बच्चाको तस्विर इन्स्टाग्राममा शेयर गर्दै आईरहेकी लिजाले हिजो बच्चालाई स्तनपान गराउदै गरेको तस्विर शेयर गरेकी छन् । उनले यो तस्विर विश्व स्तनपान सप्ताहको अवसरमा शेयर गरेकी हुन् ।

जुन तस्विरले गर्दा लिजा चर्चामा आएकी छन् । लिजा पछिल्लो पटक ‘ए दिल हे मुस्किल’मा देखिएकी थिईन । प्रह्सुती समय र सुत्केरी समयमा लिजाले शेयर गरेका केहि तस्विरहरु:-

🍑

A post shared by Lisa Haydon (@lisahaydon) on

🐳

A post shared by Lisa Haydon (@lisahaydon) on

Weekend vibe💤

A post shared by Lisa Haydon (@lisahaydon) on

⭐️💫 no greater satisfaction than being your mom my precious. @artipoppe

A post shared by Lisa Haydon (@lisahaydon) on

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *