Watch: व्हिस्की मिलाउ आज हाम्रो यो प्रेममा ! | फिल्म लालटिनको लिरिकल भिडियो हेर्नुहोस्

Watch: व्हिस्की मिलाउ आज हाम्रो यो प्रेममा ! | फिल्म लालटिनको लिरिकल भिडियो हेर्नुहोस्

द सिनेमा टाइम्स
0
Shares

फिल्म लालटिनको व्हिस्की गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । चैत १८ गते रिलिज हुने लालटिनको यस गीतमा विनोद ढकाल, सोमिया बराइली र किरण माइकलको स्वर छ, गीतलाई  हिपहप र पप शैलीको फ्युजन गर्न खोजिएको छ ।

Watch Video:

लिरिकल भिडियोमा फिल्मभित्रका स्टिल फोटोहरु समेत देखाईएको छ । देवकुमार श्रेष्ठले निर्देशित फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ, नीर्जन थापा, राज कट्वाल लगायतको अभिनय छ ।

भानुप्रतापको प्रस्तुति, अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह निर्माण रहेको फिल्मलाई एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।