यस्तो छ सलमान र कट्रिनाको ‘स्वाग से स्वागत’

यस्तो छ सलमान र कट्रिनाको ‘स्वाग से स्वागत’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सलमान खान र कट्रिना कैफ स्टारर सिनेमा ‘टाइगर जिन्दा हे’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘स्वाग से स्वागत…’ बोलको गीत डान्सिङ थिममा तयार भएको छ ।

विशाल दाद्लानी र नेहा भसिनको स्वर रहेको गीतमा सलमान र कट्रिना ‘कूल’ लुक्समा फिचरिङ छन् । विशाल र शेखरको संगीत रहेको गीतमा इर्षद कमिलको शब्द र भाईभावी मर्चेन्टको कोरियोग्राफी छ । अलि अब्बास जफर निर्देशित यो बहुप्रतिक्षित सिनेमा २२ डिसेम्बरमा रिलिज हुदैछ ।