टेलरको ‘डेलीकेट’ सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ – गायिका टेलर स्विफ्टको नयाँ गीत सार्वजनिक भएको छ । ‘डेलीकेट’ शिर्षकको गीतमा टेलरको स्वर छ । भने, लेखनमा टेलरसँग म्याक्स मार्टिन र शेलब्याकले सहकार्य गरेका छन् ।

टेलरको छैटौं एल्बम ‘रेपुटेसन’ एम्बममा समावेश ‘डेलीकेट’मा म्याक्स र शेलब्याकको लगानी रहेको छ । ‘रेपुटेसन’बाट सार्वजनिक भएको यो छैटौं गीत हो ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘द सिनेमा टाइम्स, हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (द सिनेमा टाइम्स,) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *