टेलरको ‘डेलीकेट’ सार्वजनिक (भिडियो)

टेलरको ‘डेलीकेट’ सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गायिका टेलर स्विफ्टको नयाँ गीत सार्वजनिक भएको छ । ‘डेलीकेट’ शिर्षकको गीतमा टेलरको स्वर छ । भने, लेखनमा टेलरसँग म्याक्स मार्टिन र शेलब्याकले सहकार्य गरेका छन् ।

टेलरको छैटौं एल्बम ‘रेपुटेसन’ एम्बममा समावेश ‘डेलीकेट’मा म्याक्स र शेलब्याकको लगानी रहेको छ । ‘रेपुटेसन’बाट सार्वजनिक भएको यो छैटौं गीत हो ।