‘स्वर्ग मेरो गाउँ’को ट्रेलर

द सिनेमा टाइम्स, काठमाडौँ – माघ १२ गतेबाट अलनेपाल रिलीज हुने सिनेमा ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर रिलीज गरिएको छ । सार्वजनीक ट्रेलरमा सिनेमाका मुख्य कलाकार नरेन खड्का, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट मर्हजन, अटाएका छन् ।

सिनेमालाई रामकृष्ण बजगाईले निर्माण तथा निर्देशन गरेका हुन । विकट गाँउलाई स्वर्ग बनाउन लागी पर्ने युवाहरुको कथामा निर्माण भएको सिनेमामा गोविन्द राइको कोरियोग्राफी, अष्ट मर्हजनको दन्द्ध र बिकाश चौधरीको संगीत छ ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *