‘स्वर्ग मेरो गाउँ’को ट्रेलर

‘स्वर्ग मेरो गाउँ’को ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – माघ १२ गतेबाट अलनेपाल रिलीज हुने सिनेमा ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर रिलीज गरिएको छ । सार्वजनीक ट्रेलरमा सिनेमाका मुख्य कलाकार नरेन खड्का, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट मर्हजन, अटाएका छन् ।

सिनेमालाई रामकृष्ण बजगाईले निर्माण तथा निर्देशन गरेका हुन । विकट गाँउलाई स्वर्ग बनाउन लागी पर्ने युवाहरुको कथामा निर्माण भएको सिनेमामा गोविन्द राइको कोरियोग्राफी, अष्ट मर्हजनको दन्द्ध र बिकाश चौधरीको संगीत छ ।

https://www.youtube.com/watch?v=h7u5WoC_SZk