‘’स्वर्ग मेरो गाउँ’’आज बाट रिलिज

‘’स्वर्ग मेरो गाउँ’’आज बाट रिलिज

द सिनेमा टाइम्स
0
Shares

फ्राइडे रिलिज अन्तर्गत आज बाट  चलचित्र ‘स्वर्ग मेरो गाउँ’ रिलिज भएको छ ।चलचित्र मा नरेन खड्का, रामकृष्ण बजगाइँ, भावना गुरुङ,  सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ । मोडल भावना गुरुङले यसै चलचित्र मार्फत  नेपाली रजतपट नायिकाको रुपमा डेब्यु गर्दैछिन्।पबन गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । गोविन्द राई फिल्मका कोरियोग्राफर हुन् भने  चलचित्रलाई  रामकृष्ण बजगाइँले निर्देशन  गरेका हुन् ।