‘’स्वर्ग मेरो गाउँ’’आज बाट रिलिज

फ्राइडे रिलिज अन्तर्गत आज बाट  चलचित्र ‘स्वर्ग मेरो गाउँ’ रिलिज भएको छ ।चलचित्र मा नरेन खड्का, रामकृष्ण बजगाइँ, भावना गुरुङ,  सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ । मोडल भावना गुरुङले यसै चलचित्र मार्फत  नेपाली रजतपट नायिकाको रुपमा डेब्यु गर्दैछिन्।पबन गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । गोविन्द राई फिल्मका कोरियोग्राफर हुन् भने  चलचित्रलाई  रामकृष्ण बजगाइँले निर्देशन  गरेका हुन् ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘द सिनेमा टाइम्स, हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (द सिनेमा टाइम्स,) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *