‘ए मेरो हजुर २’को टिजरमा हेर्नुस् साम्राज्ञी र सलिनको तिलिचो रोमान्स

‘ए मेरो हजुर २’को टिजरमा हेर्नुस् साम्राज्ञी र सलिनको तिलिचो रोमान्स

द सिनेमा टाइम्स
0
Shares

अभिनेत्री झरना थापाको निर्देशकिय डेब्यू फिल्म ‘ए मेरो हजुर २’ले आफ्नो टिजर रिलिज गरेको छ। टिजरमा साम्राज्ञी राज्य लक्ष्मी शाह र नव-अभिनेता सलिन राज बाँनियाको रोमान्सलाई देखाइएको छ।

तिलिचो तालमा छाँयाकन गरिएको दृश्यलाई फिल्मले आफ्नो टिजर बनाएको हो।सुनिल कुमार थापाको निर्माण रहेको फिल्ममा साम्राज्ञी तथा सलिनका अलावा सलोन बस्नेत, बुद्धि तामाङ ,अम्वर सुबेदी, सुमन पौडेल, अजश्र ढुंगाना, अनुभव रेग्मी, अनुराग कुँवर तथा वील्सन विक्रम राईको अभिनय रहेको छ।