सायद २’ को ट्रेलर रिलिज (भिडियो)

सायद २’ को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

सायद, होस्टल, होस्टल  रिट्रन्स्  फिल्मका निर्माता सुनील रावल निर्मित फिल्म  ‘सायद २’ को ट्रेलर रिलिज भएको छ।  नयाँ वर्षको पूर्वसन्ध्यामा “न्यु ईयर ईभ- म्युजिकल नाईट” कार्यक्रम मार्फत  फिल्मको ट्रेलर सार्वजनिक गरिए हो । पुष्पराज न्यौपाने लिखित तथा निर्देशित फिल्ममा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनील रावल, सुशील सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धिलाल मगरलगायतले अभिनय गरेका छन्।  दुर्गिश फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म  सायद २’  असार ३० गते रिलिज हुनेछ।