श्रृष्टि र नरेनको ‘लाउरे’ बैशाख २८ मा रिलीज हुने

श्रृष्टि र नरेनको ‘लाउरे’ बैशाख २८ मा रिलीज हुने

द सिनेमा टाइम्स
0
Shares

नेपाली सिनेमा लाउरेको रिलीज डेट फाईनलग रिएको छ । सृष्टि श्रेष्ठ, नरेन लिम्बु र मिरुना मगर अभिनित सिनेमा लाउरेले आगामी बैशाख २८ गते (११ मे) बाट अलनेपाल रिलीज हुने निर्माण कम्पनी दुर्गिश फिल्मसले जनाएको दिएको छ ।

लाउरे बाट पप गायनमा चर्चा पाएका गायक नेरन लिम्बुले अभिनेताको रुपमा डेब्यु गर्ने भएका छन । लाउरे कलात्मक र व्यवसायिक दुवै हिसाबले आफ्नो सिनेमा सफल हुने निर्माता सुनिल रावलले बताए ।

विक्रमसिहं थारुले निर्देशन गरेको सिनेमामा बुद्धिलाल मगर र काफिया फिल्मस प्रा.ली.कार्यकारी निर्माता हुन । सुनिल रावल, इश्वर श्रेष्ठ, सुवास लामिछाने र भेषमणि श्रेष्ठको लगानी रहेको छ ।

श्रृष्टि श्रेष्ठ, नरेन लिम्बु, मिरुना मगर लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । लाउरे लाई आलोक शुक्लाले छायाँकन गरेका हुन ।